Move missing files
This commit is contained in:
@@ -0,0 +1,26 @@
|
||||
---
|
||||
section: help
|
||||
lead: true
|
||||
title: 'ओपेन स्पेनडिंगमा तथ्यांक थप्ने : समिक्षा]'
|
||||
authors:
|
||||
- Prakash Neupane
|
||||
---
|
||||
तपाई ओपनस्पेन्डिङ्ग परियोजनाको लागि सब भन्दा महत्वपूर्ण योगानको लागि एउटा नयाँ डाटासेट जोड्नको लागि हो । गाइडको यो खण्ड नयाँ डाटा जोड्ने प्रकियाको माध्यमबाछ चल्द छ ।
|
||||
|
||||
ओपनस्पेन्डिङ्गमा एउटा डाटासेट आयात गर्नको लागि एउटा विशिष्ट कार्यप्रवाह निम्नलिखित चरण शामिल छ ।
|
||||
|
||||
* भर्पर्दो श्रोत बाट मेशिनले पढ्नयोग्य तथ्याङ्क संकलन गर्नुहोस्
|
||||
|
||||
* विसंगति र त्रुटिलाई हटाउनको लागि या स्पष्ट, ओपनस्पेन्डिङ्गबाट आशाको ढाँचाको एउटा सीएसवी फाइल बनाउनको लागि डाटा परिवर्तित ।
|
||||
|
||||
* तथ्याङ्क लाई ईन्टरनेट मा प्रकाशित गर्नुहोस् एउटा डाटासेट एउटा नयाँ डाटा स्रोतको रुपमा प्रकाशित डाटा जोड्न बनाउने ।
|
||||
|
||||
* स्रोत तालिकामा प्रत्येक स्तंभको लागि एक तार्किक भूमिका आवंटित गर्नको लागि डाटासिट मोडल ।
|
||||
|
||||
* डाटा लोड अथवा डाटाको स्थिरताको बारेमा मंचद्धारा दिइएको फीडबैकको आधारमा डाटाको परिष्कृत
|
||||
|
||||
यो कदमबाट प्रत्येक निम्न वर्गमा विस्तारमा व्याख्या गरिनेछ ।
|
||||
|
||||
**अर्को**: [तथ्यांक संकलन गरिदै]
|
||||
|
||||
**माथि**: [ओपन स्पेनडिंग मार्गदर्शनहरु](../)
|
||||
Reference in New Issue
Block a user