Move missing files

This commit is contained in:
Luccas Mateus
2023-10-06 09:19:56 -03:00
parent 9482483b51
commit 8f4c134fd8
49 changed files with 1192 additions and 60 deletions

View File

@@ -0,0 +1,25 @@
---
section: help
lead: true
title: ओपेन स्पेनडिंगले तथ्यांक कसरी प्रस्तुत गर्छ ?
authors:
- Prakash Neupane
---
एउटा अलग स्रोत बाट डाटाको एक सेट को प्रतिनिधित्व गर्दछ, जसमा प्रत्येक ओपनस्पेन्डिङ्ग डाटासेटलाई एउटा संग्रह गरेर राख्छ । प्रत्येक डाटासेन्टर भित्र, व्यक्तिगत लेनदेन टिपोड को एक सेट प्रतिनिधित्व गरिरहेको हुन्छ । प्रत्येक डाटासेट डाटा को संरचना नक्सा हुन्छ र आफ्नै मोडेल हुन्छ । मोडल आयामको सन्दर्भमा एउटा डाटासेट प्रविष्टको गुण लिपिमा हाल्नु ।
#### तथ्यांक पात्र (डाटासेट)
ओपनस्पेन्डिङ्ग प्रणालीमा भास्मिक इकाईको डाटासेट हुन्छ । एउटा सामान्य विषय (एउटा विशेष रुपमा शहरको खर्च, एक वर्ष को लागि एउटा बजेट जस्तै) बाड्नको वित्तिय लेनदेनको साथ सकुहीकृत र एउटा डाटासेटको रुपमा जम्मा हुनुजान्छ । एउटा डाटासेट “टिपोट” को एउटा संग्रह हो, र प्रत्येक प्रविष्टि पैसाको मात्रा र एक समयको साथ जोड्ने एउटा लेनदेनको प्रतिनिधित्व गर्छ ।
डाटासेट पनि आफ्नो सामग्री को प्रकारको लागि मेटाडाटालाई शामिल गर्छ । मेटाडाटा एउटा डाटासेटको विवरण, डाटाको स्रोतको बारेमा जानकारी हुन्छ, र उपयोगकर्ताको डाटासेट पाउछ र उसको सामग्रीका व्याख्याको मद्दत गर्छ जस्मा अन्य जानकारी पनि सामिल छ ।
#### प्रकार (मोडेल)
प्रत्येक डाटासेटको संरचना डाटासेटको निमौताको लागि पुरा तरिकामा निर्भर छ । यस संरचना टिपोटको आफुबिचमा अखग हुन सक्छ जस्को साथमा आयाम प्रदान गर्छ जो एक मोडेल, निर्दिष्ट द्धारा बनाईएको हो ।
एउटा मोडेलको आयामको एउटा सेट सामिल छ । एउटा आयाम संभवतः एक से एक टिपोट छुट्याउने एक सम्पत्ति हो । तपाई एउटा स्प्रेडशीटको रुपमा एउटा डाटासेटको कल्पना गर्दछ । त्यो प्रत्येक आयाम एउटा स्तंभको रुपमा सोच्न सक्छौ । आयाम त्यस्तैगरि, एउटा साधारण स्प्रेडशीट स्त्ंभ भन्दा अधिक संरचना बनाउन सक्छौ ।
आयाम धेरै प्रकारमा आउछ । सबै भन्दा महत्वपूर्ण परिमाण प्रकार हो । परिमाण एउटा संख्यात्मक मुल्य शामिल गर्न सक्छौ जो आयाम हो । एउटा अर्काे महत्वपूर्ण आयाम प्रकार मिति र समयको प्रतिनिधित्व गर्छ, जो समयको प्रकार हो । हरेक डाटाले यो ठाउँ लिन्छ जब क्रमशः लेन–देनको प्रतिनिधित्वले पैसाको राशि र समयको प्रतिनिधित्व गर्छ, कम से कम एउटा उपाय र समय आयाममा प्रत्येक जरुरी हुन्छ ।
शेष आयाम प्रकार जस्तै, तब हुन सक्छ जबकी अन्य गुणहरुको प्रतिनिधित्व गर्नको लागि उपयोग गर्न सक्छौ लेनदेनको संख्या, एउटा वर्गीकरण योजना, यस यसमा सामेल व्यक्तिहरु या कम्पनिको नामबाट लेबल । यस प्रकारको आयाम मुल्यको एउटा नेस्टेड सेट समात्न सक्छौ जुन एउटै मुल्य पकडन सक्ने जुन गुण, अरु मिश्रित आयाम, समावेश छ । एउटा सम्पत्ति प्रत्येक कुल डाटा गर्नको लागि प्रयोग गर्न सक्दछौ जुनमा धेरै उप गुण समावेश हुन्छ जब यौगिक आयाम उपयोगी हुन्छ ।
**अर्को**: [ओपेन स्पेनडिंगमा तथ्यांक थप्ने]
**माथी**: [ओपन स्पेनडिंग मार्गदर्शन](../)